आइजीपीको छिनोफानो फागुन २ गते

काठमाडौं । नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री बिमलेन्द्र निधीबीच बिवाद हुँदा आजको मन्त्रिपरिषद बैठकमा आईजीपीको प्रस्तावले प्रवेश पाउन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको छ । … Continue reading आइजीपीको छिनोफानो फागुन २ गते